बाग्लुङ्गे समाज यु के को वेब पेजमा यहाँलाई स्वागत छ

 

 

Card image cap
हार्दिक बधाई मेजर जीवन पुन

बाग्लुङ्गे समाज यु के का सदस्य मेजर जीवन पुनज्यु पल्टनको गोर्खा मेजर जस्तो गरिमामय पदको लागि छनोट....

पुरा समाचार पढ्नु होस
Card image cap
तारा श्रीस मगरलाई मगर महिला सघ युकेले सम्मान गरेको छ

मगर महिला सघ युके ले voice of Nepal सिजन ३ का 1st रनर अफ चर्चित ....

पुरा समाचार पढ्नु होस
Card image cap
बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट २०२२ सम्पन्न

 बाग्लुङ्गे समाज यु के को बार्षिक भेला यहि अप्रिलको ३० तारिख फर्न्बरोको ......

पुरा समाचार पढ्नु होस
Card image cap
कलाकारहरुलाई लनडन बिमानस्थल मा स्वागत

बाग्लुङ्गे समाज यु के ले आयोजना गरेको बार्षिक भेटघाट २०२२ कार्यक्र मा सहभागी हुनका लागि नेपा बाट.........

पुरा समाचार पढ्नु होस
Card image cap
बाग्लुङ्गे समाज यु के को ५औ महाधिबेशन सम्पन्न

बाग्लुङ्गे समाज बेलायतले यहि आईतबार, ६ तारिख २०२२ को दिन आफ्नो ५औं महाधिबेशन सम्पन्न गरेको छ।.....

पुरा समाचार पढ्नु होस
 
अनुपा थापा र रेशम निर्दोश

बाग्लुङ्गका चर्चित कलाकार द्वय अनुपा थापा र रेशम निर्दोशले यु के को सहरहरुमा स्टेज तताउदै

बाग्लुङ्गे समाज यु के को बार्षिक भेटघाटको लागि समाजको निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकार द्वय अनुपा मगर र रेशम निर्दोशले यु केका विभिन्न सहरहरुमा आफ्नो उत्कृस्ट प्रस्तुति दिएर यु के बासि सम्पूर्ण नेपाली हरुलाई भरपूर्ण मनोरंजन दिईरहनु भएको छ। २ बर्षको कोरोनाको प्रण घातक प्रकोप पश्चात यो वर्ष धेरै भन्दा धेरै बेलायत बासि संग संस्था तथा समाजहरुले धेरै मनोरन्जनात्मक कार्यक्रम गरे संगै नेपालबाट धेरै भन्दा धेरै कलाकारहरुको आगमन भए संगै यहाँको बाताबरण निकै रमाइलो भएको पनि जानकारी गरौन चाहान्छु।