Mon. Mar 23rd, 2026

आगामी ३० अप्रिल २०२२, सनिबारको दिन हुन गैरहेको बाग्लुङ्गे समाज बेलायतको बार्षिक भेटघाट कार्यक्रको लागि हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरी नेपाली लोक दोहोरी क्षेत्रका ख्याति प्राप्त कलाकार द्वय बहिनी अनुपा मगर र भाई रेशम निर्दोषको बेलायत आगमन भैसकेको छ। बाग्लुङ्गे समाजका सल्लाहकार श्रीमती छाबिमयाँ पुन, उपाध्यक्ष तथा कार्यकम संयोजक मेजर(रिटायर्ड ) रुद्र छन्त्याल, महासचिब सेर पुन, नौमती संयोजक प्रमुख भिम थापा तथा वेब एडिटर नन्द पुन सम्मिलित संयुक्त समुहले कलाकार भाई बहिनिहरुलाई लन्डन बिमान स्थलको आगमन कक्षमा स्वागत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भई कार्यक्रम भब्य र सब्य पार्नको लागि सम्पूर्णमा चुले निम्तो गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *