कलाकार द्वय सिता परियार र नितु पुनलाई लण्डन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई ।
बाग्लुंगे समाज यु केको निमन्त्रणामा यु के को सांगीतिक यात्रामा आमन्त्रित कलाकार द्वय सिता परियार र नितु पुनलाई लण्डन अन्तराष्ट्रिय बिमान स्थलमा समाजका सदस्यहरुले बिदाई गरे। झन्डै ५ महिने यु…
