Sun. Nov 8th, 2026

बाग्लुङ्गे समाज यु के को निमन्त्रणामा हाल यु केको सांगीतिक यात्रामा रहनुभएका लोक तथा मौलिक गीतका गायक राजेन्द्र घर्ती मगरज्युलाई शनिबा,र ७ नोभेम्बर २०२६ को दिन, अल्डर्शट स्थित द प्यालेश रेष्टुरेन्टमा समाजको तर्फदेखी बिदाई कार्यक्रम सम्पन्न गर्यो । समाजका अध्यक्ष खड्क थापाज्युले खादा र मायाँको चिनो प्रधान गरेर सम्मान गर्दै उहाँको सांगीतिक यात्राले निरन्तरता पाईरहोस साथै उज्ज्वाल भविस्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयको थियो । लगत्तै उपस्थित सबैजनाले खादा र मायाँको चिनो दिएर सम्मान गरिएको थियो । निबर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार छाबिमाया पुनज्युले पनि सम्मानका सब्दहरु राख्दै उज्वल सांगीतिक भबिष्यको कामना गर्नु भएको थियो । अन्त्यम, लोकगायक राजेन्द्र घर्तिज्युले पनि अध्यक्ष सहित उपस्थित सबैजनालाई मायाको चिनो प्रधान गर्दै यु के को लागी सांगीतिक यात्राको शुभावशर प्रधान गरिदिनु भायकोमा अत्त्यन्तै हर्षित भएको र बाग्लुङ्गे समाज यू के प्रति सदैब ऋणी रहेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *