Fri. May 3rd, 2024

४ जुन २०२२ सनिबारको दिन बाग्लुङे समाज युके ले The voice of Nepal season ३ को 1st Runner up हुनु भएका हाम्री बाग्लुङ्गे चेली, नेपालीको चेली प्यारी तारा श्रीस मगरज्युलाई सम्मान कार्यक्रम गरिएको थियो। यस कार्यक्रमका संयोजन गर्नु हुने बाग्लुङे समाज युकेका युबा संयोजक श्री गुमान्सिङ थापा ज्यु ,उपाधक्ष्य रुद्र छन्त्याल ज्यु ,कोषाधक्ष्य हिरा पुन ज्यु ,सक्रिय सदस्यहरु राम थापा ज्यु ,हिरा पत्तेल ज्यु ,सल्लाहकार नरमती पुनज्यु हरु सबै जना सहभागीहरुलाई धन्यबाद ज्ञापन गरिएको थियो। व्यस्तताको बाबजुत पनि आफ्नो अमुल्य समय दिई कार्यक्रममा उपस्थित भैदिनु भएकोमा तारा श्रीस ज्युलाई धेरै धन्यबाद दिईएको थियो। आगामी दिनहरुमा अझै धेरै उन्नति प्रगति को शुभकामनाका साथ खादा अनि मायाँको चिनो प्रदान गरेर स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो। बाग्लुङ्गे समाज यु के परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *