बाग्लुङ्गे समाज यु के का सदस्य मेजर जीवन पुनज्यु पल्टनको गोर्खा मेजर जस्तो गरिमामय पदको लागि छनोट हुनुभएको खबरले हामी सम्पूर्ण बाग्लुङ्गेहरु अत्यन्तै गौरवान्वित भएकाछौ उहाँलाई समाजको अध्यक्ष, कार्यसमितका सदस्य साथै सम्पूर्ण बाग्लुङ्गेहरुको तर्फबाट हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।
![](https://baglungesamaaj.co.uk/wp-content/uploads/2023/02/JIWAN.jpg)