Wed. Feb 4th, 2026

Author: BaglungSamaaj

कलाकार द्वय सिता परियार र नितु पुनलाई लण्डन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई ।

बाग्लुंगे समाज यु केको निमन्त्रणामा यु के को सांगीतिक यात्रामा आमन्त्रित कलाकार द्वय सिता परियार र नितु पुनलाई लण्डन अन्तराष्ट्रिय बिमान स्थलमा समाजका सदस्यहरुले बिदाई गरे। झन्डै ५ महिने यु…

बाग्लुंगे समाज यु के को “कलाकार-बिदाई” कार्यक्रम

५ जुलाईमा सम्पन्न, बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट कार्यक्रम २०२५ का लागि नेपालबाट आमन्त्रित कलाकारहरुलाई गत सनिबार, २२ नोभेम्बर २०२५ को दिन अल्डरशट स्थित आम्पाएर हालमा समाजले ससम्मान…

बाग्लुंगे समाज यु के को बार्षिक भेला २०२५ सम्पन्न

गत शनिबार, 5 जुलाई २०२५ को दिन फार्नबोरो स्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा बाग्लुङ्गे समाज यू. के को वार्षिक भेटघाट कार्यक्रम भव्य र सब्य रूपमा सम्पन्न भएको थियो। बाग्लुङ्गे तथा…

बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट कार्यक्रमको लागि नेपालका चर्चित कलाकारहरु यु के आईपुगे

बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट २०२५ को कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरु युवराज मगर, सिता परियार र नितु पुन यु के आइपुगेका छन ! बुधबार, २ जुलाई २०२५का…

बाग्लुङ्गे समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०२५

शनिबार ५ जुलाईको दिन आयोजना गरिएको बाग्लुङ्गे समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०२५, अब तिन हप्ता र केही दिन मात्रै बाँकी छ । कार्यक्रमलाई मनोरन्जनात्मक साथै अविस्मरणिय बनाउनको…

बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट, सनिबार, ५ जुलाई २०२५ मा हुदै

हरेक बर्ष जस्तै बाग्लुंगे समाज यु . के. को बार्षिक भेटघाट कार्यक्रम यो बर्ष पनि 5 जुलाई, सनिबारको दिन सामुयल कोडी स्कुल, फार्नबोरो, GU14 8SN मा भब्यताको साथ मनाउन गईरहेको…

बाग्लुंगे समाज यु के को ७औं कार्यसमितिको पहिलो बैठक सम्पन्न

बाग्लुंगे समाज यु केको ७औं कार्यसमितिले आफ्नो पहिलो बैठक गत, सनिबार, १५ डिसेम्बर २०२५ को दिन अल्डरशट स्थित “द प्यालेस रेस्टुरेन्ट” को सभा हलमा सम्पन्न गरेको छ। समाजका अध्यक्ष खड्का…

बाग्लुंगे समाज यु के को बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

बाग्लुंगे समाज यु के ले आफ्नो बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन गत २२ फेब्रुअरी २०२५मा सम्पन्न गरेको छ।तात्कालिन अध्यक्ष श्री धन बुढाथोकी र सल्लाहाकार श्रीमती छबीमायाँ पुनज्युले पानसमा बत्ति…

पार्वती पुनलाई बाग्लुंगे समाज यु केबाट आर्थिक सहयोग

बाग्लुंग जिल्ला, काठेखोला गाउँपालिका वडा नम्बर ८, लेखानी निवासी श्रीमती पार्वती पुनज्यु लामो समय देखि ब्रेस्ट क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित हुनुहुन्छ। हाल उहाँ भरतपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार गराईरहनु…

गायिका दिलु सलामीज्युलाई लन्डन एयरपोर्टमा बिदाई

बाग्लुंगे समाज यु के को निमन्त्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी मौलिक लोक तथा दोहोरी गायिका दिलु सलामीज्यु , सांगीतिक प्रस्तुति शफलाताको साथ सम्पन्न गरेर नेपाल फर्किनु भएको छ। ५…