Sat. Apr 27th, 2024

पाण्डवखानी समाज यु के ले २०२३ को बार्षिक भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ। गत सनिबार, १२ अगस्ट २०२३ को दिन Oak Farm स्कुल Farnborough को हलमा नेपालबाट आमन्त्रि मौलिक लोक भाकाका गायक नबिन राना साथै नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान यू के शाखाको निमन्त्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी पाण्डवखानी कै चेली चर्चित गायिका देबी घर्ति द्वयको धमाकादार प्रस्तुती सहित हर्षोल्लासमय बातावरणमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *