Sun. May 5th, 2024

बाग्लुङ्गे समाजको बार्षिक भेटघाट २०२३ को लागि आमन्त्रीत कलाकार द्वय राजेश बर्देवा र रीना के सी को लागि बाग्लुङ्गे समाज यु के ले सम्मान तथा बिदाई कार्यक्रम यहि आउदो बिहिबार, २७ जुलाई २०२३ को दिन निम्न स्थान र समयमा गर्न गैरहेको जानकारी गराउन चाहान्छौ ।

स्थान :
The Palace Restaurant
35 Station Road
Aldershot
GU 11 1BA

समय:
१८:०० – २२:०० बजे

सम्पुर्ण बाग्लुङ्गे दाजुभाई तथा दिदि बहिनीहरुमा उपस्तिथिको आह्वान गरिन्छ ।

– बाग्लुङे समाज यु के परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *