Wed. Apr 8th, 2026

गायिका दिलु सलामीज्युलाई लन्डन एयरपोर्टमा बिदाई

बाग्लुंगे समाज यु के को निमन्त्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी मौलिक लोक तथा दोहोरी गायिका दिलु सलामीज्यु , सांगीतिक प्रस्तुति शफलाताको साथ सम्पन्न गरेर नेपाल फर्किनु भएको छ। ५…

कलाकार बिदाई कार्यक्रम – दिलु सलामी मगर

बाग्लुंगे समाज यु के को निमंत्रणामा बेलायतको सांगीतिक यात्रामा रहनु भएकी बग्लुंगे चेली, दिलु सलामी मगरज्युको स्वदेश फर्किने समय नजिकिदै गर्दा बग्लुंगे समाज यु केले उहाँको बिदाई कार्यक्रम सम्पन्न गरेको…

बाग्लुङे समाज युकेको बार्षिक भेटघाट कार्यक्रम २०२४

यो वर्षको बाग्लुङ्गे समाज युकेको वार्षिक भेटघाट कार्यक्रम यही आउँदो शनिबार, २२ जुन २०२४ को दिन अल्टरसटको एम्पायर हलमा धुमधामको साथ गरिने भएको छ। कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकारहरु, हाम्रै बाग्लुङ्गे…

आफ्नो बिदाई कार्यक्रममा श्री राजेश बर्देवाज्युको निमन्त्रणा

बाग्लुङ्ग जिल्ला, जैमिनी नगर पालिका वार्ड नं. ९ पैउँ थनथापमा जन्मनु भएका एक होनहार तथा प्रतिभाशाली व्यक्तित्व, राजेश बर्देवा, आफूलाई गायक र कुशल कार्यक्रम प्रस्तोताको रूपमा परिचित गराउँदै आउनु भएको…

तंग्राम समाज यु के ले आफ्नो बार्षिक कार्यक्रम सम्पन्न गर्यो

तंग्राम समाज यु के ले हरेक वर्ष जस्तै यो वर्ष पनि आफ्नो बार्षिक भेटघाट गत सनिबार, १९ अगस्ट २०२३ को दिन पारिवारिक वातावरणमा सम्पन्न गरेको छ । बाग्लुंग जिल्लाका विभिन्न…

पाण्डवखानी समाज यु के को बार्षिक भेला २०२३ सम्पन्न

पाण्डवखानी समाज यु के ले २०२३ को बार्षिक भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ। गत सनिबार, १२ अगस्ट २०२३ को दिन Oak Farm स्कुल Farnborough को हलमा नेपालबाट…

कलाकार सम्मान तथा बिदाई कार्यक्रम

बाग्लुङ्गे समाज यु के ले आफ्नो बार्षिक कार्यक्रम २०२३ को लागि आमन्त्रित कलाकार द्वय रिना के सी र राजेश बर्देवाज्युलाई गत बिहिबार, २७ जुलाई २०२३ मा अल्डर्शट स्थित द प्यालेस…

सम्मान तथा बिदाई कर्यक्रम

बाग्लुङ्गे समाजको बार्षिक भेटघाट २०२३ को लागि आमन्त्रीत कलाकार द्वय राजेश बर्देवा र रीना के सी को लागि बाग्लुङ्गे समाज यु के ले सम्मान तथा बिदाई कार्यक्रम यहि आउदो बिहिबार,…

बाग्लुंगे समाज यु के को बार्षिक भेटघाट २०२३ सम्पन्न

बाग्लुङ्गे समाज बेलायतले अन्य वर्ष जस्तै यो बर्ष पनि बार्षिक भेटघाट कार्यक्रम निकै भव्यताका साथ, गत सनिबार, ८ जुलाई २०२३ दिन फार्नबर स्थित स्यामुल कोडि स्कुलमा सम्पन्न गर्यो। यस पटकको…

बाग्लुङ्गे समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०२३

बाग्लुङ्गे समाज यु के को बार्षिक भेला २०२३ को तयारी झन्डै अन्तिम चरणमा पुगेको जानकारी समाजका मेडिया सेक्रेटरीज्युले समाजको आफ्नै आधिकारिक फेसबुकबाट गराउनु भएको छ। यू के बासी सम्पूर्ण बाग्लुङ्गे…